surkhet

किरण बाबु पुन र शान्ति श्री परियारको चरी बनि उडौ,उडौ भो …

surkhet

साउन १२ , काठमाण्डौ – नेपालि गीत संगीतको लहर जगतमा छुट्टै पहिचान बोकेका सर्जक कर्णप्रिय किरण बाबु पुनले महिला हरुको चाड हरितालिकालाई लक्षित गरि चरी बनि उडौ उडौभो बोलको गीतमा आफ्ना मार्मिक प्रिय सब्द संगीत कोरेका छन् ।बहुप्रतीभाका धनि सर्जक गायक पनि हुन् ।उपमा , कोकिल कण्ठ , तिम्रै बारे कविता लेखौ जस्ता मनछुने शब्दले भरिपुर्ण तीज गीतमा अहिलेकै सर्बाधिक चर्चा र नाम लिने गरेकी गायिका शान्ति श्री परियार र प्रेम प्रकाश परियारको आवाज रहेको छ।

बिक्रम चौहानको निर्देशनमा निर्माण गरियोको म्युजिक भिडियोमा प्रकाश खड्काको सिनेमाट्रोग्राफी छ। मिलन बिकको सम्पादन भिडियोलाई बागबजार स्थित अहिलेको ब्यस्त स्टुडियो शंकरा डिजिटल रेकर्डिङ्मा मिक्सिङ् गरियको हों। गीतलाई गायक तिलक परियारको युटूब मार्फत बजारमा पठाईयको छ ।करिश्मा ढकाल र प्रकाश कंडेल को अभिनयमा आउनुस हामि पनि यो बयान गर्न नसकिने भिडियोलाई एक झलक तिर लगाऊ। , सधै हेरिरहने र नथाक्ने भिडियो निर्माण र खोला पाखामा सुनी राख्ने शब्द संगीत र गायक ब्याक्तित्व बाबु किरणलाई रंगदर्पण ईनटरटेन्मेनट र डट कमको तर्फबाट सुभकामना ।

Dailekh
Gorkha

कृपया समाचार पढे पछि हामीलाई फ्लोव गर्न नभुल्नु होला धन्यबाद ।

web/Rangadarpan .com , Rangadarpan Entertainment ,like page Rangadarpan tv nepal ,twitter /om bkl

salyan