मेरो मामु तिमिबाट सधै खालि भय म ,,

साउन १२ – चलचित्र मेरी मामुले आफ्नो गीत रिलिज गरेको छ ।आसुसेन फ्लिम्सले प्रस्तुत गरेको गीत मामु भाद्र १५ गतेबाट दर्शकले हेर्न पाउने छन् ।कल्याण सिंहको संगीत रबि मल्ल पुरुसोतम बस्नेतको शब्दमा यक सानो बालकको कथालाई चित्रण गरियको छ। चलचित्रमा आफ्नो जन्म दिने आमाको माया कति हुन्छ भन्ने संदेश दियको छ। याम थापाको लेखन रहेको चलचित्रलाई सन्तोष सेनले निर्माण गरेका छन् ।चलचित्रको गीत सुन्दा निकै मार्मिक देखिन्छ ,आमाको मृतु पछि यौटा सानो बालकले काज क्रिया गरेको र आफुले अगाडी गरेका गल्ति हरुबाट क्षमा मागेको देखिन्छ। कास्ट हेर्दा सबै नँया कलाकार देखियका छन्। , गीतमा अन्जु पन्त , प्रताप दास ,रोहित जोहन छेत्री ,लगायत कलाकारको स्वर रहेको छ ।