रुकुम चौरजहारी

अस्पतालमा टिकट काट्न लाईन बसेका युवाको ज्यान गयो

फागुन २७

रुकुम आठ विसकोट

चितवन – चितवनको बकुलहर रत्ननगर अस्पतालमा टिकट काट्न लाइनमा बसेका एक युवकको मृ*त्यु भएको छ ।

मुटुको जाँचका लागि बहिरंग सेवाको टिकट काट्न लाइनमा बसेका रत्ननगर नगरपालिका- ३ लौरीघोलका ३४ बर्षीय जीवनबाबु थापामगरको आइतबार विहान मृ *त्यु भएको हो ।