Gold

फ्लिम र गीतलाई पैसा तिरेर ट्रेनडिङ्मा पुर्याउनुछैन रेखा थापा ,,

Naumule Migrate

साउन १३, हालै भयको एक अन्तर्वार्तामा नायिका रेखा थापाले हाल नेपालमा भयको गीत संगीत र फ्लिमको बारेमा आफ्नो प्रतिक्रिया राखेकी छिन।  रेखाले हालै मात्र निर्देशन र अभिनय गरेको चलचित्र मालिकाको निर्माण कार्य पनि सकियको छ । कोहलपुर , जाजरकोटमा छायांकन गरियको मालिकामा एक बालिकाको कथालाई समेटियको छ । जसमा जाजरकोटकि कमला ओली छिन, बर्तामन अबस्थालाई हेरेर र हाल नेपालमा बालबालिकामा भयको बालबिबाहको पिडालाई चित्रण गरियको नर बहादुर कार्कीको भनाई छ।  रेखा थापाका अनुसार चलचित्रकर्मी भनेको धन्दा गर्ने हैन सिर्जनामा लागेका मान्छेले पनि फेक न्युज दिने गरेको उनको खुलासा छ।

२ लाखले नहेरेको भिउजलाई २० लाख देखायर फेक गर्दै अगाडी नबढ्ने उनको भनाई रह्यो । ट्रेनडिङ्गमा परेको गीत २ घण्टा पछि कसरि हराउछ त्यो त दर्शकले पनि अनुमान लगाउन सक्ने कुरा हो।  तर म भने तेस्तो गर्दिन उनले भनिन। रेखाले भनिन गुगलमा दर्शकले कसलाई खोज्छन भन्ने कुरा त डाटा छ। किन झुट बोल्ने उनले थपिन ५ लाखले भियुर किन्न भन्दा गाँउ गाँउमा गयर पब्लिसिटी गरे सबैले गीत सुन्ने उनको भनाई छ।   रेखा थापा नायिका मात्र नभयर राजनीतिकमा पनि अग्रसर छिन । उनि समाज सेवामा लागेर बालबालिका देखि वृद्द आश्रममा पुगेर आफुले सके जति सहयोग पनि गरिरहेकी छिन।  ,रेखाको अभिनय रहेको चलचित्र मालिकालाई भने धेरैले कमेन्टमा हिन्दि फ्लिमको कपि भनेका छन्।  कतिपयले भने फ्लिमको ट्रेलर र गीत धेरै राम्रो भयको प्रतिक्रिया दियका छन्।  साथै रेखाले अझै आफ्नो बिबाह गर्ने समय नभयको बतायिकी छिन उनका अनुसार अझै आफु अपरिपक्क भयको बतायकी छिन।

Naumule Badhipahiro