रुकुम चौरजहारी

अनेरास्ववियुकी स्थायी कमिटी सदस्य रक्षा बम प*क्राउ

रुकुम आठ विसकोट

काठमाडौं – अनेरास्ववियुकी स्थायी कमिटी सदस्य रक्षा बम प*क्राउ परेकी छिन् । उनलाई महाराजगञ्ज प्रहरीले प*क्राउ गरेको हो ।

बमलाई आपराधिक लाभ लिएको आरोपमा प*क्राउ गरिएकाे जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ ।

प्रहरीका अनुसार उनी रस्मिला धामीको उजुरीको आधारमा प*क्राउ परेकी हुन् । मोबाइल नियन्त्रणमा लिएर धम्क्याएको तथा आपराधिक लाभको कसुर गरेकाे भन्दै बमविरुद्ध उजुरी परेको थियो ।