गोरखा जादै गरेको ट्याक्सी त्रिशुलीमा खस्यो पाँच जनाको ज्यान गयो

चओत १७

काठमान्डौ – काठमाडौंबाट गोरखा जाँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी आज विहान त्रिशुली नदीमा दुर्घटना हुँदा ५ जनाको मृ,त्यु भएको छ ।

एक जनाको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । ट्याक्सीमा गोरखा नगरपालिका -७ बस्ने चालकसहित ६ जना भएको प्रहरीले अनुमान गरेको छ ।

मृ,त्यु हुनेमा २ पुरुष, २ महिला र १ बालिका रहेका छन् । मृतकको सनाखत हुन केही समय लाग्ने प्रहरीले जानकारी दिएको छ ।

lekbesi