त्रिशुलीमा ट्याक्सी दुर्घटना मृतक सबै एकै परिवारका

चैत १७

काठमान्डौ – शनिबार बिहान मुग्लिन नजिकै ट्याक्सी दुर्घटनामा मृत्यु भएका पाँचै जना एउटै परिवारका रहेको खुलेको छ ।

गोरखा नगरपालिका,७ का शंकर रोकाको उपचारको क्रममा निधन भएपछि उनीहरू अन्तिम संस्कारका लागि काठमाडौं पुगेका थिए ।

शुक्रबार पशुपति आर्यघाटमा दाहंस्कार गरी फर्कने क्रममा ट्याक्सी त्रिशुली नदिमा खसेको हो । मृृतक सबैको सनखात भएको छ भने गाडी नदिबाट बाहिर निकालीएको छ।

lekbesi