दैलेखमा चट्याङ लागेर बालिकाको मृ,त्यु

चैत १७

सुर्खेत – दैलेख जिल्लाको भैरवी गाउँपालिका ६ मा चट्याङ लागेर १३ वर्षीया बालिका शर्मिला कँडेलको मृ,त्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार शनिबार दिउँसो एक्कासी परेको चट्याङले शर्मिला गम्भीर घाइते भएकी थिइन् ।
उपचारका लागी प्रदेश अस्पताल सुर्खेततर्फ लैजाने क्रममा उनको बाटोमै मृ,त्यु भएको थियो।

आज बुहानै देखि देशका विभिन्न जिल्लामा हावा हुरि सहितको असिना पानी पर्ने गरेको छ।

lekbesi