संजय दत्तले आफ्नो परिवार सँग मनाय जन्मदिन ,,

साउन १३ , काठमाण्डौ – बलिउड सुपरस्टार नायक संजय दत्तले आज आफ्नो जन्म दिन मनायका छन् ।,उनले आज आफ्नो ५९ औ जन्मदिन मनायका हुन्। संजयालई आफ्नी पत्नी मान्यताले एक पार्टीमा आफ्नो परिवार र नजिकका रिस्तेदारलाई बोलायर हयापी बर्थडे गरेकी हुन् ।संजयालई फ्लिमस्टार देखि लियर सुभचिन्तकले सुभाकानामा दियका छन् ।उनले आफ्नो परिवार र साथी हरु सँग खिचेको फोटोमा लाईक, कमेन्टको लहर देखियको छ।