प्रदेश अस्पताल सुर्खेतले अकालमै दैलेखकि युवतिको लियो ज्यान

चैत २९

सुर्खेत – प्रदेश अस्पताल कालागाउँमा पाठेघर सफा गर्ने भन्दै उपचारमा गएकी युवतीको मृ *त्यु* भएको छ ।

दैलेखको आठवीस नगरपालिका पिपलकोटकी २१ वर्षे युवती रिजुका बलामीको *मृत्यु* भएको हाे ।

अस्पतालले मृत घोषणा गर्दै शव बुझ्न परिवारलाई एक्कासि खबर गरेपछि पीडित परिवार आक्रोशित बनेका छन।

lekbesi