surkhet

दरबार हुकुम ,,

surkhet

साउन १३ , काठमाडौं – फिल्म ‘सुश्री सम्पत्ति’मा समावेश ‘हुकुम’ बोलको पहिलो गीत सार्वजनिक गरिएको छ। गीतमा फिल्मका  पात्र सलोन बस्नेत, सारा श्रीपाली र विनोद न्यौपानेलाई फिचारिंग गरियको छ । गीतमा दरबारमा हुने भारदारको नृत्यलाई प्रस्तुत गरिएको छ। आफूलाई राजा मान्ने चरित्रलाई गीतमा समेटिएको छ। गीतलाई गम्भीर विष्टले निर्देशन गरेका छन् भने अर्जुन तिवारी छायाकारमा छन् । सुरेश अधिकारीको शब्द र संगीत रहेको गीतमा विशाल राई र मेलिना राईको स्वर छ।

Gorkha

सुव्रत आचार्यको निर्देशनमा तयार भइरहेको फिल्ममा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारको अभिनय छ। प्रियंका कार्की अतिथि भूमिकामा देखिनेछिन्। रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सु श्री सम्पत्ति’को कथा निर्देशक आफैले लेखेका हुन्। फिल्मका निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार छन्। अभिमन्यू निरवी र निर्देशक आचार्यको संवाद रहेको फिल्मको स्क्रिनप्ले अभिमन्यूले तयार गरेका हुन्।अत्यधिक क्रोस प्रयोग गरेर निर्माण गरेको गीत अहिले १० न . ट्रेनडिंगमा परेको छ ।

‘https://youtu.be/VFlZtpVbVdw

salyan