मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको ज्यान गयो

बैशाख ११

Naumule

काठमान्डौ – मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको ज्यान गएको छ।

Gurvakot

नौसेनाको तालिमका क्रममा आज बिहान लुमुट शहरमा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर दुर्घटना भएको बीबीसीले जनाएको छ ।

यी हेलिकप्टरले रोयल मलेसियन नौसेना परेडका लागि प्रशिक्षण गरिरहेका थिए । दुर्घटनामा हेलिकप्टरमा रहेका सबै १० जनाको ज्यान गएको खबरमा उल्लेख रहेको छ।

 

Bangad kupinde