मेलिना राईको नाच फिरिरी ,,
साउन १५ , छोटो समयमै धेरै चर्चा कमाउन सफल गायिका मेलिना राईको अर्को गीत सार्बजानिक भयको छ। फ्लिम टाईपमा निर्माण गरियको यो भिडियोमा महेश काफ्लेको पनि स्वर छ। स्वस्तिमा खड्का , निश्चल बस्नेत ,क्रिस्टल कल्वास ,प्रकाश घिमेरेको अभिनय रहेको गीतलाई महेश काफ्लेले शब्द /संगीत गरेका छन् ।यो ज्यान तिम्लाई उपहार दिम्ला बोलको गीतको निर्देशन निश्चल आफैले गरेका हुन् भने छायांकन शिभाराम श्रेष्ठको छ। लोकल पारामा हावा चल्यो सिरिरीले दर्शक सबैको मन जित्न सफल भयको छ ।गीतको अडियो पनि बलियो देखियको छ।