surkhet

सहकारी ठगि रविलाई गृहमन्त्रीबाट राजिनामा गराउन भन्दै चर्को आलोचना

जेठ ४

surkhet

काठमाडौं – प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री रवि लामिछानेलाई राजिनामा गर्न सक्ने संकेत देखीएको छ।

सहकारी ठगीमा मुछिएका रास्वपाका सभापति रवि लामिछाने अहिलेको सरकारमा गृहमन्त्री छन। जन्तालाई पीडा दिने ठगीलाई गृहमन्त्री बनाएको भन्दै बिपक्षी पार्टीले संसद अवरुद्ध गरिरहेको छ ।

प्रधानमन्त्री प्रचण्डको सरकारले संसदबाट जन्तालाई बिजनेस दिन नसकेपछि माओवादी केन्द्र र एमाले पार्टीभित्र छलफल चलिरहेको छ।

Dailekh
Gorkha

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समितिको विषयले सदनमा हिजो बिहीबार मुठभेडको अवस्था बनेको थियो ।

रवि लामिछानेले राजिनामा नगरे नेपाली काङ्ग्रेसले संसद चल्न नदिने बताईसकेको छ भने जन्ताले नै रविको राजिनमा माग गरेका छन।

शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक सुरु हुन सकेको छैन । अहिले प्रतिपक्षी दलहरूको बैठक नयाँबानेश्वरमा बसिरहेको छ । यस्तै प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन उपेन्द्र यादवको समजावादि पार्टीले गत बैशाख ३१ गते समर्थन फिर्ता लिएको छ।

यो संगै प्रधानमन्त्री प्रचण्डले फेरि जेठ् ७ मा विश्वासको मत लिनुपर्ने भएको छ। कुन कुन पार्टले प्रचण्डलाई साथ दिने भन्ने ७ गतेलाई कुर्नु पर्ने छ।

salyan