श्रीमानले यौनीमा ताला लगाईदिएकि श्रीमतीको उपचारको लागि सहयोग उठाउन सुरु

जेठ ५

काठमान्डौ – श्रीमानले यौनीमा ताला लगायर बेहोस भएकि श्रीमतीको उपचारको लागि सहयोग उठाउन सुरु गरिएको छ।

उनी अहिले बेहोस अवस्थामा छिन । उपचार गर्न आर्थिक अवस्था कम्जोर भएकि उनको हिजो मात्र पुनेको वाई सि एम अस्पतालमा अप्रेसन सफल भएको छ।

अखिल भारत नेपाली एकता मंच र प्रवासी नेपालीसंग भारत र महालक्ष्मी महिला बचत समूहको ग्रुप अखिल भारत नेपाली एकता मंच केन्द्रीय समिति सदस्य पुणे कमांण्ड सह ईन्चार्ज झनकराज भंण्डारिको नेतृत्वमा पिडितलाई आर्थिक सहयोग उठाईएको छ।

हिजो सम्म उनको उपचारकोलागी विभिन्न सहयोगी व्याक्तीबाट रु १३००० उठाईएको पारस रावतले जानकारी दिए भने सबै जनाले सहयोग गरिदिन आग्रह गरेका छन। पिडितको उनकि ९ महिनाकि छोरी सहित तीन बच्चा छन।

नेपाल अछाम जिल्ला ढकारी गाउँपालिका वडानम्बर ६ बाचकोट निवासी उपेन्द्र हुड्केले भारत महाराष्ट्र पिंपरी चिंचवाड़ मा १५ दिन पहिले आफ्नो श्रीमतिको यौनीमा प्वाल पारेर चावि लगाएर राखेका थिए ।

उनलाई प*क्राउ* गति गति अहिले प्रहरी सामु बुझाई कारबाही अगाडि बढाईएको छ। उनले श्रीमतीको यौनी छेडेर ताला लगाईदिएका थिए । श्रीमती सिधा भएको र सबै मान्दै गएपछी उनको स्वास्थ्य अवस्था बिग्रदै गएपछि उनले आफन्तलाई भने पछि यो घटना बाहिरीएको थियोे ।

सहयोगी दाता हरू।
बिबेक भण्डारी रू १०००
भुमी राम ढुंगाना रू ५००
कृष्ण बिस्ट रू ५००
पारस रावत रू ५००
हेमन्त ढकाल रू ५००
राजेस भुल रू ५००
सर्जने आउजी रू ५००
राज ब थापा रू ५००
टिकाराम देबकोटा रू ५००
महालक्ष्मी महिला समूह बाट रू ३०००
अछामी दमाई महिला सामाजिक कोष लांची बाट पीड़ित महिला लाई उपचारको लागी सहयोग रकम रू भारु ५००० सहयोग गरिएको छ।