surkhet

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

surkhet

काठमान्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन।

नेपाली कांग्रेसका सांसदहरूले गरेकै नाराबाजी र होहल्लाकै बीच आज भएको मतदानबाट प्रधानमन्त्रीले विश्वासको मत पाएका हुन।

Gorkha

प्रधानमन्त्री प्रचण्डले १५७ मत पाएका हुन । यस्तै विपक्षमा कुनै मत परेको छैन । मत दिन्न भन्ने पक्षमा जम्मा एक मत परेको छ ।

Dailekh

आजको मतदानमा १५८ जना सांसद रहेका थिए । प्रचण्डले डेढ वर्षको अवधिमा आज चौथो पटक विश्वासको मत लिएका हुन।

२०७९ सालको पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले विभिन्न गठबन्धन परिवर्तन भइरहँदा यसअघि तीन पटकसम्म संसदबाट विश्वासको मत पाईसकेका छन।फाईल तस्वीर ,जेठ ७

 

salyan