Gold

सहकारी ठगी प्रकरणमा काङ्ग्रेसले सडक प्रदर्शन गर्ने

जेठ् १०

Naumule Migrate

काठमान्डौ – सहकारी ठगि प्रकरणमा अब नेपाली काङ्ग्रेसले सडक प्रदर्शन गर्ने भएको छ ।

सोही प्रकरणमा काङ्ग्रेसले सदन अवरुद्ध गरिरहेको छ। गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा मुछिएको भन्दै काङ्ग्रेसले संसदीय छानबिन समितिको माग गरेको थियोे ।

तर सरकारले यो बिषयमा कुनै चासो नदेखाएपछी काङ्ग्रेसले संसद अवरुद्ध गर्दै आईरहेको छ।

देश भरका सहकारीबाट ठगी भएकाहरुलाई जानकारी गरि यहि आउँदो आईतवार काठमाडौको प्रदर्शनीमार्गमा काङ्ग्रेसले प्रदर्शन गर्ने बताएको छ। फाइल तस्वीर

Naumule Badhipahiro