surkhet

बाजुरबाट रारा जाँदै गरेको जिप दुर्घटना

जेठ् १०

surkhet

बाजुरा – जनप्रकाश मा बि बाजुराबाट रारा शैक्षिक भ्रमणमा जाँदै गरेको बोलोरो जीप दुर्घटना भएको छ।

Gorkha

१२ जना विधार्थी बोकेको जीप खत्याड गाउँपालिका वडा न.२ पर्ने हिलटप नजिक खोलामा दुर्घटना हुँदा घाइते भएका छन।

सबैजना घाइतेलाई सकुशल उद्धारका साथै सामान्य उपचार गरेर थप उपचारको लागि PHC रातापानी पठएइएको छ ।जिप सडकबाट खसेर खोल्सामा अडिएको छ।

salyan