बजारमा मास्टर्नीको चर्चा भिडियो सहित

जेठ् १२

Naumule

काठमान्डौ – गायक देव आले मगर र गायिका मञ्जु थापाको रोमान्टिक गीत ‘मास्टर्नी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

गायक देव आलेकै शब्द तथा लय रहेको यस गीको भिडियो गायिका मञ्जु थापाको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

Gurvakot

भिडियोमा गायक देव आले र रेनुका आले मगर फिचरिङ छन। चित्र मास्की मगरको निर्देशन तथा कोरियोग्राफी रहेको यस भिडियोमा मास्टर्नी र ड्राइभरको प्रेमकथा अर्थात रोमान्सलाई चित्रण गरिएको छ ।

नवराज उप्रेतीले खिचेको यस भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन् ।

Bangad kupinde