गायिका तृष्णा घर्ति मगरको गीत साईलि सार्वजनिक

जेठ् १२

Naumule

काठमान्डौ – गायिका तृष्णा घर्ति मगर को नँया कौडा गीत साईलि सार्वजनिक भएको छ ।

गीतमा राजेन्द्र घर्ति मगरले उनलाई साथ दिएका छन । शब्द संगीत भने तृष्णा घर्ति मगर र राजेन्द्र घर्ति मगरको रहेको छ ।

Gurvakot

म्यूजिक भिडियोमा आनन्द गुरुङ र लक्ष्मी गुरुङ ले नृत्य तथा अभिनय गरेका छन भने निर्देशन तथा कोरियोग्राफि दीप गुरुङको रहेको छ ।

पोखरामा छायांकन गरिएको भिडियो तृष्णा घर्ति मगरको युट्युब बाट सार्वजनिक भएको छ । भिडियो यस्तो छ।

Bangad kupinde