surkhet

सेती नदी जलविद्युत आयोजना निर्माण शुरु:१४ बुँदे समझदारी

surkhet

१८,साउन

Gorkha

भिजन लुम्बिनी लिमिटेडको बहुलक्षित परियोजना अन्तर्गत पोखरामा रहेको सार्दी खोलामा सेती नदी जलविद्युत आयोजना निर्माण शुरु गरिएको हो ।सेती नदीबाट २५ मेगावाट जलविद्युत निकालिने भएको छ ।
आयोजनलाइ अघि बढाउन सेती नदी जलविद्युत आयोजना र माछापुच्छ्रे गाउँपालिका २ बीच १४ बुँदे समझदारी भएको छ
समझदारी पत्रमा हस्ताक्षर गर्ने मा माछापुच्छ्रे गाउँपालिका २ कार्यालयमा वडाध्यक्ष बिक्रम गुरुङ र भिजन लुम्बिनीका अध्यक्ष जगतबहादुर पोखरेल हुन्
५ सय करोडको डि्रम प्रोजेक्टलाई ३६ महिनामा पूर्वाधार सकिने गरी काम हुने साथै कागजी प्रक्रिया सकेर अब जलविद्युत उत्पादनका लागि पूर्वाधारको काम शुरु गरिने भिजन लुम्बिनीका अध्यक्ष जगतबहादुर पोखरेलले बताए ।
२५ हजार महिलाहरुबाट एकताबद्ध गराएर माइक्रोफाइनान्स हुदै उर्जामा लगानी गराउन सफल भएकामा उनले भिजन लुम्बिनीलाई धन्यवादसमेत दिए ।

salyan