surkhet

आजको प्रतिनिधिसभा बैठकबाट आर्थिक वर्षको विनियोजन विधेयक पास गर्ने तयारी

surkhet

काठमान्डौ – आज पनि प्रतिनिधिसभाको बैठक बस्दै छ। आजको बैठकबाट आगामी आर्थिक वर्षको लागि विनियोजन विधेयक पास गर्ने तयारी रहेको छ।

Gorkha

बिहान ११ बजे बस्ने बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक २०८१ लाई पारित गरियोस् भनि प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

बैठककाे सुरुमा विनियोजन विधयेकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यक्रम तय भएको छ। असार ९

salyan