हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेलकी पूर्वपत्नी प,क्राउ
असार २३

काठमान्डै – हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेलकी पूर्वपत्नी मिना ढकाललाई प्रहरीले प,क्राउ गरेको छ ।
ढकालले केहि युवाहरुको जमात लिएर भक्तपुर बालकोटामा रहेको मनोज गजुरेलको घरमा चाबि लगाउँन पुगेकी थिइन् ।

मिना केटाहरुको ग्रुप लिएर घर पुग्दा मनोज भने थिएनन् । ८५ बर्षकी गजुरेलकी आमालाई धम्काई चाबि लगाएर हिंड्न लागेका बेला छिमेकीहरुले प्रहरीलाई खबर गरिदिएपछि उनलाई प,क्राउ गरेको हो ।

२०७४ सालमै सहमतिमै सम्बन्धविच्छेद भैसकेपछि पनि मीनाले सामाजिक सञ्जालमा मनोजको चरित्रह’त्या गर्दै आएकी थिइन् । तर मीनाले यो पल्ट भने घरमै चाबि लगाउँन पुगेकी हुन् ।
