surkhet

रुकुममा पहिरोले पुर्दा एक जनाको ज्यान गयो तीन जनाको उद्दार

असार २६

surkhet

रूकुम – रूकुममा पहिरोले पुरिएका ३ जनाको जीवितै उद्धार गरिएको छ भने एक जनाको शव भेटिएको छ।

रुकुम पूर्वी जिल्लाको सिस्ने गाउँपालिका, १ दल्ली गैरामा अविरल वर्षाका कारण २४ असारमा पहिरोमा परी घाइते भएका ३ जनाको शसस्त्र प्रहरीले उद्धार गरेको हो ।

Gorkha

सोही ठाउँको सल्ली बिसैनी घर भई दल्ली गैरा गोठमा सुतिरहेको अवस्थामा पहिरो जाँदा ४० वर्षीय कर्ण बहादुर बुढा, ३८ वर्षीया गम्मा बुढा र ९ वर्षीया तिलसरा बुढा गम्भीर घाईते भएका छन् ।

Dailekh

यस्तै ७ वर्षीय संगम बुढा मृत अवस्थामा भेटिएका छन् । उद्धार गरिएका उनीहरूलाई उपचारको लागि जिल्ला अस्पताल रुकुम पूर्वतर्फ पठाइएको छ ।

salyan