तिम्ले चाहे नहुने के छ र लोमस ,,
साउन २० ,काठमाण्डौ – चर्चित मोडल लोमश शर्मा र नायिका उषा खनालको दमदार नृत्य रहेको नयाँ तिज गित त्यहि बानि सहि लाग्यो सार्बजानिक भएको छ । बाग्लुङ्गे गायक गायिकाद्धय अर्पण राज गिरी र शर्मिला कंडेलको संयुक्त प्रस्तुती रहेको उक्त तिज गितमा अर्पण राज गिरी र शर्मिला कंडेलको शब्द तथा लय समायोजन रहेको छ ।
आफुले मन पराएको मान्छेको तारिफ गरिएका शब्दभाब र बिशेषत युवा बर्गमा केन्द्रित यो गितलाई बिन्ध्यबासिनी म्युजिकको युट्युब च्यानलबाट प्रस्तुत गरिएको छ । भिडियोमा शम्भु चालिसेको छायाकंन,रबिन बि.क. र रमेश रसाईलिको सम्पादन अनि शिब बि.क.को निर्देशन देख्न सकिन्छ । माया पिरती लाउन धेरै कस्ट गर्न नपर्ने यो गीतको भाव छ। मात्र लोमसको हाँसो भय पुग्ने र घर बसाल्ने उषाको पनि जिकिर छ।
गितका सम्पुर्ण टिमलाई सफलताको मनग्ये शुभकामना,,
भिडियो हेर्न तल क्लिक गर्नुहोस ,,