पूर्वराज्यमन्त्री रामचन्द्र रायको ह,त्या
साउन ७
काठमान्डौ – पूर्वराज्यमन्त्री रामचन्द्र रायको ह,त्या भएको छ । पूर्वभूमिसुधार राज्यमन्त्री रायको सर्लाहीको चन्द्रपुर गाउँपालिकास्थित आफ्नै घरमा ,ह,त्या भएको हो ।
रायको ,ह,त्या भएको सूचना पाएपछि प्रहरी उनको घरमा पुगेको थियो । घटनास्थलमा पुगेको प्रहरीले उनलाई कोठाभित्र मृत अवस्थामा फेला पारेको थियो ।
उनीमाथि धारिलो हतियार प्रहार गरी ,ह,त्या भएको प्रहरीले जानकारी दिएको छ । उनको टाउकोमा धारिलो हतियारको चोट रहेको प्रहरीले जानकारी दिएको छ ।
पूर्वराज्यमन्त्रीको ह,त्याको सम्बन्धमा अनुसन्धान सुरु भएको प्रहरीले जानकारी दिएको छ । त्यसका लागि तालिमप्राप्त कुकुर पनि परिचालन गरिएको प्रहरीले जनाएको छ ।