भुमेश्वरमा पसिना आएको चार दिनमा अनिस्ट भयो
काठमान्डौ – दोलखाको प्रशिद्द मन्दिर भीमेश्वर शिलामा पसिना आएको खबर प्राप्त भएको चार दिनमा देशमा अनिस्ट भएको छ।
गत श्रावण ५ गते, शनिवारका दिन दिउँसो १.४७ मिनेट देखि दोलखाको भीमेश्वर शिलामा पसिना आएको समाचार प्राप्त भएको थियोे ।
भीमेश्व मन्दिरको शिलामा पसिना आएमा मुलुकमा ठुलो अनिस्ष्ट हुने गर्दछ ।
फलस्वरोप आज त्रिभुवन विमानस्थलमा १८ जनाको मृत्यु हुने गरि सौर्य विमान दुर्घटना भएको छ। साउन ९