रुकुम चौरजहारी

बिस्तराले पोल्यो बोलको गीत दर्शकको रोजाईमा गल्यामर बेड सिन र हाउ भाउ

साउन १२

रुकुम आठ विसकोट

काठमान्डौ – बिस्ताराले पोल्यो गल्यामर र हट बेड  सिनमा गीतको भिडियो बजारमा सार्वजनिक भएपछि चर्चामा आउन सुरु गरेको छ।

गीतमा लोकप्रिय गायिका शान्ति श्री परियार र हरि गिरि बिमर्सीको स्वर छ भने शब्द संगीत पनि हरि कै रहेको छ।

आईटम गीत बजारमा पठाएपछि गायक गायिकाको आलोचना हुन पनि सुरु गरेको छ।

अहिले बजारमा तिज गीतहरु बाहिरिने क्रम छ । तर उनले यसै मौकामा आईटम गीतको भिडियो बजारमा पठाएका छन।

गीतमा खिचीएका भिडियोको सिनहरुले नेपाली समाजमा अपाच्य खालको भिडियो पठाएको भन्दै आलोचना गरिएको छ । तर धेदै दर्शकले भने यो गीतलाई समसामयिक रुपमा बुझेको बताउछन।

त्यस्तै यो गीतमा मोडल सन्चिता बोलाखेले बेड सिनबाट गरेको हाउ भाउले उनको पनि आलोचना देखिन्छ ।

यो गीतका संगीतकार तथा गायक हरि गिरि बिमर्सीले भने गीत नर्मल रहेको रंग दर्पणलाई बताए । नेपाली गीत संगीतलाई तपाईले कुन बाटोमा लादै हुनुहुन्छ भाईरल बन्न खोजेको हो तपाईं हो भन्ने हाम्रो प्रश्नमा गिरि भन्छन।

यो अगाडि पनि थुप्रै गीतहरु गल्यामर आईटम र बेड सिन बजारमा पठाएका छन यो कुनै नौलो होइन तर पनि यो गीतले माया प्रेमका कुरालाई भिडियो मार्फत प्रस्तुत गरेको छ उनले भने ।

यस्मा त्यस्तो भल्गर के नै छ र ? बिस्ताले पोल्यो मलाई र फोन स्वादका कुरा छन । मलाई लाग्छ दर्शकले यो गीतलाई सकारात्मक सोचेका छन।

उनको भण्डारीको गोठमा ,सान्नानी लगायका गीत पनि बजारमा हिट छन। बिस्तराले पोल्यो यस्तो छ भिडियो ,