गोरखा धार्चे ५ रेसे फाँटमा पहिरोले तीन जना वेपत्ता घाईतेको हेलिकप्टरबाट उद्दार हुँदै

साउन १३

गोरखा – गोरखा धार्चे – ५ रेसे फाँटमा राति २:०० बजेतिर दु:खद घटना घटेको छ।

बर्षाले गर्दा आएको पहिरोमा परि ५ जना बेपत्ता २ जना सख्त घाइते छन। घाइतेहरुलाई हेलिकप्टर मार्फत उद्वारको क्रममा रहेको छ ।

धार्चे गाउँपालिका विकट क्षेत्र हो । पहिरोमा मानिस पुरिएको खबर पाएलगत्तै खोज तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोली त्यसतर्फ जाँदै गरेको प्रहरीले जनाएको छ ।