रुकुम चौरजहारी

गोरखाका बाढि पीडितलाई भेट्न अस्पताल पुगे नारायणकाजी श्रेष्ठ

असार १८

रुकुम आठ विसकोट

काठमान्डौ – नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गोरखाका बाढी पहिरो पिडितबाट घाईतेलाई भेटेका छन।

गत १३ गते राती दुई बजे गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ५ रेसेफाँटमा आएको बाढिले घाईतेहरुको राष्ट्रिय ट्रमासेन्टरमा उपचार भैइरहेको छ।

घाईतेहरुको हेलिकप्टरमार्फत उद्द्दार गरिएको थियो । केही घाईते डिस्चार्ज भएका छन भने दिलिप गुरुङ अझै ट्रमासेन्टरमा उपचारार्थ छन। नेता श्रेष्ठले उलाई भेटेर स्वस्थलाभको कामना गरेका छन।