suekhet
bheriad

विष्णु माझीको गीतमा नाच्दा निताको खुट्टामा निल पर्यो ऐया , ऐया ,,

lekabesi

साउन २१ , काठमाण्डौ – गीत संगीतको जगतमा जादुमय स्वर भयकि गायिका तर कसैले नदेखेकी गायिका बिष्णु माझिको तीज गीत पुतलीको भट्टी भाग १४ मायाले मार्योको सुन्दर म्युजिक भिडियो बजारमा सार्बजानिक भयको छ। बिष्णु माझिको स्वर सुन्न नचाहने गीत संगीतमा कमै छन् होला। साँचिकै भन्ने हो भने उनले जति पनि गीत गाउने गर्छिन, ति सबै हिट हुने गर्छन ।उनको जस्तो स्वर भयको नेपाल मा अहिले सम्म कोहि पनि छैन। नेपाल गीत संगीतको बजार भयको छ। बिष्णु माझिको स्वर हाल्न चाहने जति पनि कम्पनिका व्यक्ति हुन् वा ईस्पोन्सर कसैले पनि उनलाई नदेखेको गुनासो गर्छन ।उनि कति खेर स्टुडियो आउछिन र आफ्नो आवाज दियर जान्छिन त्यो कसैलाई थाँहा हुन्दैन ।यो उनको पर्सनल कुरा होला, गीत संगीतको याप्सामा सबै भन्दा पहिले उनको नाम खोजिनछ ।

उनका गीत प्रया समय सार्दर्भिक हुने गर्छन। वर्षदिनको तीजमा ५ हजार भन्दा बढी गीत निकाले पनि चल्ने भनेको विष्णु माझिको गीतमात्र हो । यो वर्ष पनि उनले चेली वर्ष दिनको तीजमा माईति घरमा जान नपाको कुरालाई गीतमा ढालेको देखिन्छ ।जुन गीतमा नायिका निता ढुंगानाले अभिनय गरेकी छिन। यो गीतमा नीताले निकै मेहनत गरेर नाचेको देखिन्छ र उनलाई यो गीतमा नाचेको निकै जमेको छ। गीत अलि फरक प्याटनमा निर्माण भयको छ। सुन्दरमणि अधिकारिले सब्द संगीत गरेको गीतलाई सम्भु चालिसेले छायांकन गरेका छन्, भने निर्देशन शिब बिकले। सुजन शाहीले सम्पादन गरेको भिडियोलाई सपना म्युजिकले बजारमा ल्यायको हो। , बिष्णु माझिका गीत प्राय शिब बिकले निर्देशन गर्ने गर्दछन। ८० जना भन्दा बढी कोरस राखेर निर्माण भयको यो भिडियो अत्यन्तै सुन्दर र मन रुवाउने भयको देखिन्छ। सबैले गीत सुनेर मनोरंजन लिय पछि बिष्णुलाई दर्शकसामु आउन समेत आग्रह गरेका छन्।