रुकुम चौरजहारी

सहकारी ठगी प्रकरणमा रवि लामिछानेले बयान दिन समितीमा

रुकुम आठ विसकोट

काठमान्डौ – पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारी संस्था बचत रकम दुरुपयोगबारे बयान दिन संसदीय छानबिन विशेष समितिमा पुगेका छन् ।

गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशकसमेत रहेका पूर्वगृहमन्त्री लामिछानेलाई समितिले आज सोधपुछका लागि बोलाएको थियो ।

रवि लामिछाने गृहमन्त्री हुँदापनि संसदमा यो बिषय उठ्ने गरेको थियो । रवि लामिछानेका सहकर्मी जिबि राई भने फरार छन । १३ सय सहकारीको १६ अर्ब बचत रकम लिएर जिबि राई फरार रहेको आरोप छ।

उनी हाल सम्म पक्राउ पर्न सकेका छैनन भने कहाँ छन भन्ने समेत थाहा छैन। भदौ ७