रुकुम चौरजहारी

जुत्ता भिजायो तिज गीत सार्वजनिक यस्तो छ भिडियो

भदौ ७

रुकुम आठ विसकोट

काठमान्डौ – जुत्ता भिजायो बोलको तिज गीत सार्वजनिक भएको छ। आरेम सुनारको अफिसियल युटुबबाट बजारमा पठाईएको गीतमा लक्ष्मी बिसि र बालिका तामाङको स्वर रहेको छ।

गितमा आरेम सुनारको संगीत बालिका तामाङको शब्द लेखन छ। बिश्वजित राम्दामको निर्देशन बिश्नु बेलबासेको छायांकन रहेको तिज गीतमा वर्षा बस्नेत आयुशमा रायमाझी लगायतको अभिनय देख्न सकिन्छ।

हरितालिका तिज नजिकिदै गर्दा कलाकारहरुले तिजका गीत सार्वजनिक गर्ने होडबाजि नै देखिन्छ।