रुकुम चौरजहारी

श्रीकेश तेल उत्पादकलाई महानगरको दुई लाख जरिवाना

भदौ १३

रुकुम आठ विसकोट

काठमाडौँ – काठमान्डौ महानगरपालिकाले श्रीकेश तेल उत्पादक कम्पनी सप्तऋषि ओयल एण्ड कस्मेटिक इण्डष्ट्रीलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ ।

उत्पादक कम्पनीसँग माग गरिएका विवरणका आधारमा तयार पारिएको प्राविधिक विश्लेषण प्रतिवेदनमा गुणस्तर पुष्टि हुन नसकेपछि कारवाही गरिएको निरीक्षण अधिकृत डा. अवधेश झाले जानकारी दिए ।

श्रीकेश तेल उत्पादकले झारपात प्रयोग गरेर जन्ताको स्वास्थमा खेलबाड गरेको आलोचना पछि महानगरले कारबाही अगाडि बढाएको थियो ।