रुकुम चौरजहारी

कुलेन्द्र विश्वकर्मा र शान्ति श्री परियारको स्वरमा पधेरीमा गीत सार्वजनिक

भदौ २९

रुकुम आठ विसकोट

काठमान्डौ – लोकप्रिय गायक गायिका कुलेन्द्र विश्वकर्मा र शान्ती श्री परियारको स्वरमा रहेको गीत पधेरीमा सार्वजनिक भएको छ।

मीन प्रकाश् ओलीको शब्द संगीत रहेको गीतमा बिष्णु कुवर र अस्मिता रानपालको अभिनय रहेको छ।

बिष्णु कुवरले निर्देशन गरेको उक्त गीतलाई प्रकाश खडकाले खिचेक हुन । राजकुमार मगरले सम्पादन गरेको गीत स्टार म्युजिकबाट बजारमा पठाईएको हो ।