रुकुम चौरजहारी

दुर्गा प्रसाईलाई तीन दिन हिरासतमा राख्न अनुमति

भदौ ७

रुकुम आठ विसकोट

काठमान्डौ- हिजो प ,क्राउ परेका मेडिकल व्यावसायी दुर्गा प्रसाईलाई तीन दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाण्डौले अनुमति दिएको छ ।

नेपाल प्रहरीको साइबर ब्युरोले प्रसाईंलाई हिजो भक्तपुरबाट प,क्राउ गरेर जिल्ला अदालत काठमाण्डौमा उपस्थित गराएको थियो ।

एक जना महिलाले आफ्नो चरित्र ह,त्या भएको भन्दै प्रसाईं विरुद्ध उजुरी दिएकी थिइन् । त्यसको आधारमा प्रसाईंलाई प,क्राउ गरी अनुसन्धान अघि बढाउन प्रहरीलाई अदालतले गएको बुधवार अनुमति दिएको थियो ।

प्रसाईंसहित बाग्लुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहाललाई पनि प,क्राउ गर्न अदालतले अनुमति दिएको छ ।