रुकुम चौरजहारी

सहकारी बचत रकम अपचलन प्रकरणमा पूर्वडीआईजी छविलाल जोशी प,क्राउ

भदौ ७

रुकुम आठ विसकोट

काठमान्डौ – सहकारी बचत रकम अपचलन प्रकरणमा नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) छविलाल जोशी पक्राउ परेका छन।

कास्की प्रहरीको पत्रका आधारमा जोशीलाई पक्राउ गरिएको हो । जोशीलई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हिजो शं‍खमूलबाट पक्राउ गरेको हो ।

एमाले सांसद सूर्य थापा संयोजकत्वको छानबिन समितिले गोरखा मिडिया नेटवर्क प्रालिमा सहकारीको रकम अपचलन भएको भन्दै गोरखा मिडिया नेटवर्क  प्रालिका तत्कालीन प्रबन्ध निर्देशक एवम् रास्वपा सभापति रवि लामिछाने, अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, सदस्य कुमार रम्तेल  र सञ्चालक छविराज जोशीलाई कारबाहीको सिफारिस गरेको थियो ।