surkhet

चौरजहारी नगरपालिकामा साईबर अपराधबारे जनचेतना मुलक कार्यक्रम

surkhet

रुकुमपश्चिम् – रुकुम पश्चिम्को चौरजहारी नगरपालिका  ईलाका प्रहरी कार्यालयको आयोजनामा  सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत चौरजहारी नगरपालिका वडा नम्बर .१ स्थित सहिद यज्ञश्वर बहुप्राविधिक शिक्षालयमा विभिन्न  बिधामा अध्ययन गर्ने विद्यार्थी भाइ बहिनी  शिक्षक,शिक्षिका  हरु बीच साइबर अपराध सम्बन्धी सचेनना मुलुक कार्यक्रम गरिएको छ ।

Gorkha

उक्त सचेतना मुलक कार्यक्रममा ८० जनाभन्दा बढी  विद्यार्थी उपस्थिति रहेको  ईलाका प्रहरी  कार्यालयका  प्रमुख  निरीक्षक दिपेन्द्र रावलले जानकारी दिनु भएको छ ।

Dailekh


पछिल्लो समयमा साइबर अपराधका गतिविधि घटना समाजमा बढदै गएको हुदा साइबर सचेतना विषय सम्बन्धि मुलक कार्यक्रम गरी उक्त कार्यक्रम सबै नगरपालिका गाउँपालिका वडा हरुमा आवश्यकता रहेको ईलाका प्रहरी प्रमुख  निरीक्षक दिपेन्द्र रावलले जानकारी गराउनु भएको हो।

salyan