Gold

आदर्श माद्यामिक बिधालयको ब्यबस्थापन समितिको अध्यक्षमा नरबहादुर चयन

भदौ ११

Naumule Migrate

रुकुम पश्चिम् – रुकुम पश्चिम्को आठबिसकोट नगरपालिका वडा नम्बर १४ मा रहेको आदर्श माद्यामिक बिधालयको ब्यबस्थापन समितिको अध्यक्ष मा नरबहादुर बि.क नियुक्त  भएका छन।

उक्त बिद्यालयमा वडा अध्यक्ष  हुकुम पुन नै बिधालयको अध्यक्ष थिए पुन को करीब ३ बर्ष अध्यक्ष कार्यकाल सकिएपछि नरबहादुर बि.क ३ बर्ष कार्यकाल का लागि नियुक्त भएका हुन ।

नरबहादुरले बिधालय ब्यबस्थापन कुनै पनि कसुर बाकी नराखी शिक्षा प्रणाली लाई आधुनिक सुधार गर्ने बिधालयमा

नियम कानुन सबैमा लागु हुने गरी सिस्टम लागु गरिने पहिलो बैठकमा महत्त्वपूर्ण छलफल गरिने लगायत का काम अगाडि बढाउने अध्यक्ष नरबहादुरले बताए ।

आठबिसकोट नगरपालिका को सबैभन्दा ठुलो जनसंख्या  भएको १४ नम्बर वडा मा रहेको आदर्श माध्यमिक बिधालय नगरपालिका कै नमुना बिधालय बनाउने योजना रहेको समेत उनले बताए ।

आदर्श माध्यमिक बिधालय मा अहिले करिब १२०० सय भन्दा बढी विद्यार्थी र २५ जना शिक्षक रहेको अध्यक्षले  जानकारी गरा ए।

Naumule Badhipahiro