दिपासाले आँखा झिमकायर भुपेन्द्रलाई गरिन ईसारा ,,

साउन २३ , काठमाण्डौ – महिला हरुको चाड तीजलाई लक्षित गरि यो वर्षकै फरक तवरको गीत तितो भो करेली सार्बजानिक भयको छ।  विकल क्रिएशन प्रा . लि ले प्रस्तुत गरेको गीतमा गायक देव बोहोरा र शिला विश्वकर्माको स्वर रहेको छ।  , अर्का चर्चित गायक धनराज चुनाराले संगीत गरेको गीतमा गायक सुप्रिम राज विश्वकर्माले शब्द कोरेका हुन्।  मोडल दिपासा बिसी र भुपेन्द्र डाँगीको दमदार अभिनय रहेको यो भिडियोमा मनमा भयको रहर खोल्न करेला प्रयोग गरियको छ।  भुपेन्द्रले पहिले मिठो हुँदै दिपासालाई तितो महसुस बनायक छन्।  तैपनि दिपासा खुसि भयर तीजमा नाच्ने र परेली पनि झिम्काईदिने कुरा खोलेकी छिन । समग्रमा भिडियो उत्क्रिस्ट देखियको छ।  निर्देश नरेश सोनी र क्यामेरामा सम्भु चालिसेले आकर्षक म्युजिक भिडियो निर्माण गरेका छन्।  भने सम्पादनमा रबिन बिकले ,,
आउनुस हामि पनि हेरौ भिडियो ,क्लिक गर्नुहोस ,,