जोखिम मोलेर पुलबाट स्थानियको यात्रा
असोज १७
काठमान्डौ – गत १२ गते सुनकोशी नदिमा आएको बाढीले क्षति गरेको झोलुङ्गे पुलबाटै स्थानीयहरु वार पार गरिरहेका छन।
सिन्धुलीको गोलञ्जोर गाउँपालिका-६ बलेनी र आनामानेबिचमा रहेको रामेछाप गाउँपालिका-९मा जोडिएको क्षतिग्रस्त झोलुङ्गे पुलमा जोखिम मोलेर यात्रा गर्दै रामेछापबासी ।
नदी आरपार गर्ने विकल्प अरु नभएपछि यात्रुहरू क्षतिग्रस्त पुलबाटै जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।