रक्तश्रावले मृत्युु भएकि आमाको दाहसंस्कारमा कपाल खौरेर चिता हेरिरहेका बालक
असोज १८
काठमान्डौ- सुत्केरी हुने बित्तिकै अत्याधिक रक्तश्रावको कारणले आमाको ज्यान गएपछि दुई छोरा आमा जलिरहेको चित्ता हेर्दै गरेको तस्वीरले सबैलाई रुवाएको छ।
अछाम जिल्लाको ढकारी गाउँपालिका वडा न ८ कि सरिताले बच्चालाई जन्म दिएर संसार छोडेपछि उनको अन्तिम दाहसंस्कारमा दुई वटा बच्चाले हेरेर रोईरहेको छन।
मृतकका श्रीमान अँखा देख्न सक्दैनन भने उनले जन्मदिएको नवजात शिशु जिउदै छन।