प्रचण्डको आह्वानमा विपक्षी दलहरूको बैठक सुरु सरकार तर्सियो
काठमान्डौ – प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा विपक्षी दलहरूको बैठक बसेको छ।
नयाँ बानेश्वरस्थित प्रचण्डको कार्यकक्षमा प्रतिपक्षी दलहरुको संयुक्त बैठक बसिरहेको हो ।
बैठकमा रास्वपाका सभापति रवि लामिछाने लगायतको टिम सहभागी भएको छ। कार्तिक २