Gold

डेङ्गिबाट हाल सम्म ११ जनाको ज्यान गयो सबै भन्दा बढी बिरामी काठमान्डौमा

Naumule Migrate

काठमान्डौ – डेङ्गिबाट हाल सम्म ११ जनाको ज्यान गएको छ। नेपाल सरकार तथा जनसंख्या मन्त्रालयका अनुसार हाल सम्म २२ हजार ८५ जना डेङगिका बिरामी छन । ती मध्य ११ जनाको  ज्यान गएको हो । यस्तै जुम्ला बाहेक अन्य ६६ जिल्लामा डेङ्गि फैलिएको छ।

सबै भन्दा बढी डेङ्गिका बिरामी काठमान्डैमा देखीएका छन भने  पोखरा हुँदै पनि डेङ्गिका बिरामी तनहुँ , भक्तपुर , ललितपुर जिल्लामा सबै भन्दा बढी बिरामी फेला पारेका छन।

डेङ्गिबाट वचन घर वरिपरिका खाडलमा पानी ज्मन नदिन र सुत्ता झुल लगाएर सुत्न चिकित्सकहरुले सल्लाह दिने गरेका छन।

डेङ्गि पोथि लाम्खुट्टेको टोकाईबाट लाग्ने सरुवा रोग हो । जसको टोकाईबाट मान्छेको ज्यान जाने गरेको छ।

जस्को टोकाईबाट मान्छेलाई उच्च ज्वरो आउने , वाकवाकी लाग्ने , अँखाको गेरि दुख्ने शारीर अत्यधिक दुख्ने गर्दछ। यस्ता खालका लक्ष्ण देखीए अस्पतालमा पुग्न चिकित्सकको सल्लाह छ। कार्तिक ८

 

Naumule Badhipahiro