धनराजले करिश्मालाई भने तिम्रो सार फरिया हेर्नुहोस भिडियो ,,

साउन २६ ,काठमाण्डौ – सञ्चारकर्मी र कलाकर्मीको चाड नजिकै गर्दा आ -आफ्ना सिर्जना प्रस्तुत गर्ने क्रम नजिकियको छ। तेसै समय र महिला हरुको चाड हरितालाइकालाई लक्षित गरि गायक धनराज चुनारा र गायिका करिश्मा घर्ति मगरको तीज गीत सारी फरिया बोलको छम छ्मी नाच्ने गरि दर्शक सामु प्रस्तुत गरियको छ। बहुमुखी प्रतिभा भन्दा फरक नपर्ने र चर्चित बन्न सफल गायक चुनाराले एस पटक ३ ओटा तीज गीतमा संगीत शब्द भरेका छन् ।जसमध्य दुई गीत केहि दिनमै रंग दर्पण ईन्टरटेन्मेनट बाट बजारमा आउनेछन। नरेश सोनी को निर्देशन सम्भु चालिसेको छायांकन रहेको उक्त भिडियोमा मिलन सुनार र प्रविसाको दमदार अभिनय छ। आफ्नो जिल्लाको धेरै माया गरेर होला सायद गायक चुनाराले नजिकै बगेको भेरी नदि र सेती नदिको कुरालाई पनि गीतमा जोडेका छन्। भिडियो उत्क्रिस्ट र सानदार लोकेशनमा निर्माण गरियको छ ।रबिन बिकको सम्पादन रहेको भिडियो ,,Loding

मै नाच्छु उठेर बसेर बोलको गीत पनि एसै साता सार्बजानिक गरिने भएको छ। एरेनजर राजु सुनामले संगीत दियको गीतमा धनराज चुनारा र लाईभ लोक दोहोरि गायिका डिला बिकको आवाज छ। जसमा मिलन सुनार र मध्येपश्चिम टप डान्सर शिखा खत्रीको नाच देख्न सकिन्छ।
