काठमान्डौमा किशोरी बलात्कार गरेको आरोपमा दैलेखका दुई जना प ,क्राउ

पुष १४

काठमान्डौ – काठमाडौँको सेतोपुलमा एक १७ वर्षीया किशोरीलाई करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई प,क्राउ गरेको छ।

प,क्राउ पर्नेमा दैलेखको नारायण नगरपालिका–६ घर भएर काठमाडौँ महानगरपालिका–३० स्थित सेतोपुलमा बस्ने सम्राट् बस्नेत र सरोज महतरा छन।

पुष ९ गते दुई जनाले किशोरीलाइ ललाईफकाई घुम्न जाउँ भन्दै डेरामा लगेर बलात्कार गरेको कसुरमा उनीहरुलाई प्रहरीले प,क्राउ गरेको जनाएको छ।