सहकारी ठगहरु भाग्दा घरको परिवार समाउने निर्देशपछि हाजिर भईन अन्जली कोइराला
पुस २४
काठमान्डौ – सहकारी ठगी प्रकरणमा फरार रहेकि सार्वजनिक लेखा समिति सभापति एवं एमाले नेता ऋषि पोखरेलकी पत्नी अन्जली कोइराला आज जिल्ला अदालतमा पुगेकी छिन।
आज उनको वयान र थुनछेक बहस भएपछि थुनामा पठाउने कि धरौटीमा छाड्ने भन्ने न्यायाधीशबाट आदेश हुनेछ।
उमागौरी सहकारी ठगीमा प्रहरीले उनलाई पक्राउ गर्न खोज्दा उनी फरार रहेकि थिइन।