म्याकुरीकि पुर्व पत्नी डिभोर्सपछि रक्सी खादै बाटोमा अल्पत्र
फागुन १५

काठमान्डौ – डिभोर्सपछी कलाकार पवन खतिवडा ‘म्याकुरी’ की पूर्व पत्नी सुम्निमा खालिङ बेहाल अवस्थामा फेला पर्न थालेकी छिन् ।
रक्सीले मातेर सडकमै सुत्ने अवस्थामा शर्मिला वाइबासहितको टीमले उद्दार गरिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

भिडियोमा पानी दिँदा समेत नखाएर रक्सी नै मागिरहेको आवाज सुनिन्छि । पछाडी बसेकी शर्मिला पवनले डिभोर्स भइसक्यो भन्छ, सुम्निमा भएको छैन भन्छ ? भन्छिन् ।

साथमा प्रहरीपनि हुन्छ । प्रहरीले पानी छम्किरहेको देखिन्छ । उनी कपनको नीलो पुलमा उनी चोटै चोट अवस्थामा देखिइएकी छन् ।
