कुलमान हटाएको बिरोधमा सरकार विरुद्द राके जुलुस गोङगबु तनाब ग्रस्त

काठमान्डौ – नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको पदबाट गैरकानुनी रूपले सरकारले कुलमान घिसिङलाई हटाइएको भन्दै वाईसीएलले मसाल जुलुस निकालेको छ।

प्रधानमन्त्री केपि ओलीविरुस्द नाराबाजि गर्दै गोङ्गबु सामकोसी क्षेत्र अहिले तनाव ग्रस्त देखीएको छ।
कुलमानलाई हटाएपछि अजिले देश भरमा सरकारको विरोध भैरहेको छ। यस्तै तत्काल कुलमानलाई पुनः प्राधिकरणमा नियुक्त नगरे सम्म आन्दोलन नरोकिने समेत जन्ताले बताएका छन। चैत १३
