surkhet

गणतन्त्रवादीको जनसभाको तयारी पुरा

surkhet

काठमान्डौ – नेकपा माओवादी केन्द्र सहित छ दलले आज बिशाल जनसभाको तयारी पूरा भएको छ। राजावादी विरुद्द आज भृकुटीमण्डपमा ठूलो जनसभा हुन लागेको हो।

केन्द्रका नेता कार्यकर्ताको अगुवाईमा राजधानीका विभिन्न रुटबाट सभा परिचालन हुने छ भने भृकुटीमण्डपमा पुगेर कोण सभा गरिने छ।

Gorkha

कार्यक्रममा अध्यक्ष प्रचण्ड , माधव कुमार नेपाल , विप्लव लगायतका नेताहरुले बोल्ने छन।  राजावादिहरुको चहलपहल बढेपछि गणतन्त्रवादिका नेताहरु एक जुट भएर आन्दोलनको तयारी गरेका हुन।

Dailekh

भृकुटीमण्डप पर्यटनबोर्डको मुख्य सडकमा नै कार्यक्रमको स्थल  बनाईएको छ। १२ बजे देखि जन्ताहरु सडक आन्दोलन गर्दै स्थानतिर अगाडि बढ्ने छ। चैत १५

salyan